७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

आज कांग्रेसले चियापन कार्यक्रम आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । विगतको वर्ष झैं यो वर्ष पनि कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आइतबार अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको पार्टी कार्यालयका मुख्य सचिव…