१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

करेन्ट लागेर होटल सञ्चालकसहित तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका मा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन्। महतोले पुर्वेली स्टाप होटल सञ्चालन गरेका थिए। सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार मृतक कामदारको…