७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

नेपाल र चीनबीच भएका २० योजना र सहमति नेपाली र अंग्रेजी दुवै भाषामा

काठमाडौँ– नेपाल र चीनबीच २० वटा सहमति र समझदारी पत्र आदान प्रदान भएका छन्। परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तत्व्यअनुसार नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको छ । नेपालमा धेरै समयदेखि प्रधानमन्त्री तथा विभिन्न राजनीतिक तहबाट चर्चित चीन –नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन…