गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले ९ वर्षपछि दसैंके टीका लगाउनु भएको छ । उहाँले ८९ वर्षीया आमा चिन्तकला बिष्टको हातबाट टीका लगाउनु भएको हो । दशैँको टिकाकै लागि मन्त्री बिष्ट सोमबार जन्मघर गुल्मीको इस्मा गाउँपालिका ४ दोहली बाझ पुग्नु भएको थियो । उहाँले मंगलबार दिनभर आफन्तबाट टीका लगाउनुका साथै कार्यकर्ताहरुलाई टीका…