एजेन्सी । हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने १९ जना हराइरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार संस्था एमटीआईका अनुसार, डुंगामा ३३ जना मानिसहरु थिए, ती मध्ये धेरै दक्षिण कोरियाका पर्यटक थिए । त्यो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो । यो दुर्घटना स्थानीय समय अनुसार, रातिको…