७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

भारत-पाक युद्ध भए विश्व प्रभावित हुने, १२ करोड बढी मारिने

एजेन्सी । भारत पाकिस्तानबीच युद्ध भएमा साढे १२ करोड मानिस मारिने एक अमेरिकी अध्ययनले देखाएको छ। दुई देशबीच सम्बन्ध तिक्त भइरहेको अवस्थामा अमेरिकाको एक अध्ययन संस्थानले युद्धको प्रभावबारेमा रिपोर्ट सार्वजनिक गरेको हो। अध्ययनका अनुसार यी दुई परमाणु शक्ति राष्ट्रबीच युद्ध भएमा विश्वको कुनै पनि देश यसको प्रभावबाट बच्न सक्ने छैन। उक्त अध्ययनको दाबीअनुसार युद्धको प्रभाव…