१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

कतारमा संविधान दिवस मनाइयो

दोहा । कतारस्थित नेपाली राजदूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ। राजदूतावासको आयोजनामा कतारमा रहेका विभिन्न सामाजिक संघ–संस्था, पत्रकार, व्यवसायीलगायतको सहभागितामा संविधान मनाइएको हो। कार्यक्रममा कार्यबाहक राजदूत लक्ष्मण खनालले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश वाचन गरेका थिए। उनले रोजगारीको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समयमा रोजगारी व्यवस्थित बन्दै गएको र…