धनकुटा । सेल्फी खिच्ने क्रममा तमोर नदीमा एक युवती बेपत्ता भएकी छिन । धनकुटा नगरपालिका वडा नम्बर ९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएको बुझिएको छ । स्थानीय बासिन्दा,…