१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावनाः थोरै ठाउँमा हावाहुरी चल्न सक्ने

काठमाण्डौ । आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । त्यस्तै कतै–कतै हावाहुरी पनि चल्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली छ । यी क्षेत्रका थोरै ठाउँमा…