काठमाडौं । सरकारले देशभरका १४ किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७ प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत हुने किसानमा कोशी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह…