कपिलवस्तु । मोरङ जिल्ला अदालतले लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री विष्णु पन्थीसमेत दुईजनालाई पक्राउ गर्नु नपर्ने आदेश गरेको छ । यसअघि वादी श्याम राठी प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन विगो मुद्दामा सो अदालतबाट २०८१ बैशाख ३१ मा भएको आदेशानुसार वादी पाउने गरी फैसलाले ठहर भएको विगो रकम प्रतिवादीले सो अदालतमा धरौटी दाखिला गरिसकेकोले…