७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

श्रीलंकामा बम विस्फोट, मृतकको संख्या १०० बढीले घटाइयो

एजेन्सी । श्रीलंका सरकारले आइतबार मुलुकका विभिन्न भागमा भएका बम विस्फोटमा मृतकको संख्या घटाएको छ। शुक्रबार श्रीलंका सरकारले मृतकको संख्या संशोधन गरेर १०० भन्दा बढीको संख्या घटाएको बीबीसीले लेखेको छ। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम विस्फोटमा मृत्यु हुनेको संख्या ुलगभग २५३ु भएको जनाएको छ। यसअघि श्रीलंकाका विभिन्न मन्त्रीहरू र सुरक्षा निकायले ३६० भन्दा बढीको मृत्यु भएको…