७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

श्रीलंका बम आक्रमण (अपडेट) मृत्यु हुनेको संख्या १३७ पुग्यो

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । इस्टर पर्वको प्रार्थनाका लागि भेला भएकालाई लक्षित गरी चर्चामा आक्रमण गरिएको थियो । आक्रमणकारीहरुले २ वटा होटल र अन्य १ ठाउँमा गरी ६ ठाउँमा श्रंखलाबद्ध बम विस्फोट गराएका थिए । आक्रमणकारीले कोलम्बोसहित बट्टिकोला,…