१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं ।गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। बिहिबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो। १५५ पानाको आदेशमा अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार…