१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

सरकार र शिक्षकबीच महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाण्डौ ।सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ । यो सहमतिलाई केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको र भोलिदेखि पठनपाठन शुरू हुने बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिनुभयो । शिक्षामन्त्री पन्तले शिक्षकहरूको माग सम्बोधन गर्ने वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने बताउनुभयो…