१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आजबाट वृहस्पति ग्रह अस्त हुँदै, विवाह गर्न मङ्सिर ६ सम्म कुर्नुपर्ने

काठमाडौँ ।२०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते ९२०२५ जुलाई ६ तारिख० आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् । जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब…