काठमाडौँ, ५ पुस रासस । गुल्मीबाट निर्वाचित नेकपा ९माओवादी केन्द्र० का प्रदेश सांसद सुदर्शन बरालले स्तन क्यान्सरको उपचार गराइरहनुभएकी पत्रकार जनार्दन घिमिरेकी श्रीमती शारदा घिमिरेलाई रु १२ हजार सहयोग गर्नुभएको छ । राससका जिल्ला समाचारदाता एवं नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष घिमिरेलाई तम्घासमा आर्थिक सहयोग गरेर बरालले आफ्नो सार्वजनिक कामको थालनी गर्नुभएको हो ।…