६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने

काठमाण्डौ ।      काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेज (झोला)मा ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागिएको हो । यसबारे हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी…