वाणगंगा । कपिलवस्तु जग्गा तथा आवास विकास संघको दोस्रो साधारण सभा शनिबार वाणगंगाकाे चारनम्बरमा सम्पन्न भएको छ। कार्यक्रम संघका जिल्ला अध्यक्ष विश्वराज पौडेलको अध्यक्षता तथा सचिव शालिकराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि रुपन्देही जग्गा तथा आवास विकास संघका उपाध्यक्ष कृष्णबहादुर कुँवरले जग्गा व्यवसायीहरू संगठित भएर कारोबार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कारोबारलाई…