७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बाँकेमा गाँजासहित तीन जना पक्राउ

नेपालगन्ज । लागु औषध नियन्त्रणमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार डुडुवा–४ मा छापा…