१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल

द हिन्दुस्तान टाइम्स।भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ। बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन्। पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात…