बुटवल ।गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाइ नभएपछि आज विरोध सभासहित धर्ना गरेका हुन्। उद्योग व्यापार संगठन, रूपन्देही ९चेम्बर अफ कमर्श०को अगुवाइमा आज विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरेका हुन्। धर्नामा दर्जनौं संघसंस्था…