रोल्पा । रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए। उनीहरू राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता…