लुम्बिनी ।भारतीय राजदूत नविन श्रीवास्तवले लुम्बिनीमा भारतद्वारा निर्माण भइरहेको अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको बिहीबार अवलोकन भ्रमण गरेका छन् । जिरो नेट प्रविधिमा फुल्न लागेको कमलको फूलको शैलीमा निर्माण भइरहेको सम्पदा केन्द्र भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा लुम्बिनीमा निर्माण भइरहेको छ । तत्काल निर्माण पूरा गर्न सक्ने अवस्था भए यही वैशाख पूर्णिमामा…