७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

त्रिविका ११ आंगिकसहित ९१ क्याम्पसमा अनेरास्ववियुका सभापति निर्वाचित (सूचीसहित)

काठमाडौं । यस वर्षको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा निर्विरोधदेखि निर्वाचितसम्मको संख्यामा एमाले निकट अनेरास्ववियुले आफ्नो अग्रता कायमै राखेको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये हालसम्म ११ वटामा स्ववियु सभापति जितेकाे अनेरास्ववियुले यसअघि जितेका महाराजगञ्ज मेडिसिन, नर्सिङ र जनप्रशासन क्याम्पस गुमाएको छ । यसअघि पराजित भएको वन विज्ञान, नेपालगञ्ज नर्सिङलगायतका क्याम्पसमा कमब्याक गर्दा अखिलले जित्ने गरेका…