१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

थाइल्यान्डबाट नेपालमा गाँजा तस्करी, दुई भारतीय पक्राउ

काठमाडौं। थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु थाई एयरवेजको उडान नं. टीजी३१९…