६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सोमबार शिवराज–८, विसनपुरमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागीहरूले विभिन्न समस्या, सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए। वडा नम्बर ८ मा आएको झुल सम्बन्धित व्यक्तिहरूले नपाई अन्यत्र वितरण गरिएको, वडास्तरीय भ्रमणमा बाहिरी व्यक्तिहरूलाई समेत सहभागी…