डिलाराम भुसाल, कपिलवस्तु ।आगामी गर्मी याम र मनसुन सिजनलाई लक्षित गर्दै कपिलवस्तुमा आगलागी तथा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी नियन्त्रण, वन डढेलो रोकथाम र मनसुन पूर्व तयारीलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ । बैठकले जिल्लाभर सबै स्थानीय तहलाई…