दीपा महत, तौलिहवा । कपिलवस्तुमा ९ हजार बढीले राष्ट्रिय परिचयपत्र लिएका छन । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सञ्चालन गरिएको अभियानबाट हालसम्म ९ हजार ५ सय ४३ जना लाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । जिल्लामा २०७६ जेठ १५ गतेबाट राष्ट्रिय परिचयपत्र अभियान संचालन भएपनि असारबाट मात्र…