६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

बाणगंगा खानेपानी आयोजना लथालिङ्ग, अध्यक्ष बोमबहादुरले गरे मनोमानी

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका–८ धनेशपुरमा निर्माण सुरु भएको बाणगंगा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमै नआउँदै जीर्ण र अस्तव्यस्त बन्न थालेको छ । आयोजना निर्माण सुरु भएको करिब ११ वर्ष बितिसक्दा पनि उपभोक्ताले खानेपानी पाउन सकेका छैनन्। लामो समयदेखि संस्थाको साधारणसभा र अधिवेशनसमेत हुन नसकेको भन्दै स्थानीयले व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्। खानेपानी आयोजना…