६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ ।अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो । सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई…