रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले आइतबार बिहान भएको दुर्घटनामा चालकसहित अर्की एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। मृतकको पहिचान भइ सकेको छैन । उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् । आइतबार…