काठमाडौँ ।कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै शरीरबाट विषाक्त पदार्थ हटाउने, पोषक तत्त्वको प्रशोधन गर्ने र मेटाबोलिज्मलाई व्यवस्थित राख्ने काम पनि गर्छ । गलत खानपान, अत्यधिक मदिरा सेवन, मोटोपन तथा केही सङ्क्रमणका कारण लिभरमा समस्या आउन सक्छ । त्यसैले फ्याटी लिभर, हेपाटाइटिसदेखि सिरोसिससम्मका अवस्थामा खानपानमा विशेष ध्यान दिन…