११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

७ महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

काठमाडौं ।साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा माघमा…