काठमाडौं ।नेपालगञ्ज एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापनका लागि निजी कम्पनी छनोट भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले टिआर एस एटलस लोजिपार्क प्रालिसँग पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी करार सम्झौता सम्पन्न भएको हो । कम्पनी छनोटका लागि समितिले गएको असार…