२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाल नै

काठमाडौं ।चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाको संगठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस…