११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न

काठमाडौं ।जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज सोमवार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाईलगायतका परिकार खुवाउने परम्परा रहेको छ । यो परम्परालाई मिथिलाञ्चलमा मौहकसमेत भन्ने गरिन्छ । हिजो आइतवार राति वैदिक परम्पराअनुसार प्रतीकात्मक भगवान् राम…