८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कृषिका बहुविकल्प प्रयोग गर्दै अधिकारी

गण्डकी ।पोखरा महानगरपालिका-३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ । देशमा कृषिप्रतिको अनिच्छाका कारण खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी परिवारको क्रियाशीलता र सफलताको कथा अरूका लागि प्रेरणादायी बनेको छ । २०३९/४० सालतिर बाघमारामा गोलभेँडा खेतीबाट व्यावसायिक कृषि थालेका अधिकारीले त्यसयता सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी…