काठमाडौँ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था छ। ती प्रदेशमा आज दिनभर र राति पनि मौसम आंशिक बदलीको अवस्थामै रहने छ। तर, वर्षा अथवा हिमपातको सम्भावना आज नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भू-भागमा भने आज मौसम सामान्यतया सफा रहने…