११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

पेट्रोल, डिजेलको भाउ लिटरमा ३ रुपैयाँले घट्यो

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य…