१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

संविधान जारी भएको आठ वर्ष पूरा

काठमाडौँ ।आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी…