बुटवल ।कार्यविभाजनप्रति असन्तुष्ट जनाउँदै राजीनामा घोषणा गरेका एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचिव एवम् केन्द्रीय सदस्य राजु गुरुङले राजनीतिबाट सन्यास लिने तर एमाले नफर्किने बताएका छन् । पार्टीले विभाजन गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै बिहीबार उनले राजीनामा घोषणा गरेका थिए । अकास्मात राजीनामा किन दिनुभयो भन्ने प्रश्नमा उनले नेताहरूको कार्यशैली, कार्यविभाजन र कार्यदिशाका कारण आफूले राजीनामा…