कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले निशुल्क तथा अनिवार्य शिक्षा ऐनको प्रावधान अनुसार राज्यको लगानी कम भएको उल्लेख गर्नुभयो । मंगलबार अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि सहजीकरण कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहहरूमा स्रोत–साधन पर्याप्त नभएको समेत बताउदै शिक्षामा प्रदेशको भूमिका कमजोर रहेको बताउनुभयो। उहाँले शिक्षाको सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अत्यन्त…