६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

रसुवा बाढी : डीएनए नमुना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ ।रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमुना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाका अनुसार यही १० भदौको रातिदेखि नै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा…