७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

पाल्पा ।पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका( १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए । घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । गत…