२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कपिलवस्तुमा पोखरीमा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ बकडरीया बस्ने हारजित थारुको निधन भएको हो । तीन बर्षीय थारु आधारभूत विद्यालय बकडरीयाको बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताए । घरबाट हराइरहेका उनी घर नजिकैको पोखरीमा डुबेको भेटिएका थिए । उनको शव शनिबार…