२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ ९क्यान० को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् । यस्तै, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष…