सुर्खेत ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले देशमा वित्तीय शोषण चरम अवस्थामा पुगेको बताएका छन् । आफनो पार्टीले लघुुवित्त संस्थाहरु बन्द गर्ने अभियानलाई निरन्तरता दिने र मिटरव्याजीलाई जनकारबाही गर्ने चेतावनीसमेत दिए । ‘मिटरव्याजीलाई हामी जनकारबाही गर्छौं । त्यस्ता दलालहरु जहाँ भेटिन्छन्, त्यही कारबाही गछौं,’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पुँजीपतिहरू मात्रै देशमा…