१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

किसानलाई अनुदानमा भैँसी वितरण

चितवन ।चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नम्बर ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ वटा भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । उनले…