१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

पाल्पा ।लेदो र गेग्रानसहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । अविरल वर्षासँगै माथिबाट निरन्तर लेदोसहितको गेग्रान सडकमा थुप्रिदा सडक सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नती गर्दा फालेको गेग्रान र लेदो बगेर राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको…